पहिरो हटाएपछि नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी नै सञ्चालनमा

nagdhunga
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। पहिरो हटाएपछि नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ। तर, गाडीको सङ्ख्या धेरै रहेकाले चाप भने परेको छ। बिहानै परेको वर्षाका कारण लेदो माटोसहित पिप्लामोडमा पहिरो खसेपछि गाडीको चाप बढेको हो।

काठमाडौंको मुख्य नाका नागढुङ्गामा गाडी चापमा चलिरहेका छन्। अहिले पहिरो पन्छाएर दुईतर्फी नै सडक खुलाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्