अष्ट्रेलियामा कोरोनाका कारण थप ४९ को मृत्यु

Corona_Death
सांकेतिक तस्बिर
लोकपाटी न्यूज
5 Shares

सिड्नी। अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४९ जनाको मृत्यु भएको छ। पछिल्लो एकदिनमा २४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ८ हजार ३ सय १३ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६५ हजारभन्दा बढी रहेको छ। जसमध्ये १०७ जनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्