कृषकलाई हस्तान्तरण गर्दै हाते ट्र्याक्टर

Hate tiyaktar
तस्बिर : रासस
लोकपाटी न्यूज
6 Shares

सुनसरी। मिथला कृषि शहकारी संस्था सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र अन्तर्गतको मकै उत्पादन कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा त्यस क्षेत्रका कृषकलाई हाते ट्र्याक्टर हस्तान्त्रण गर्दैै गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद । साथमा अन्य अतिथि।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्