काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन्।
राजकुमार माक्तुम ३ दिने नेपाल भ्रमणका लागि आज (शनिबार) काठमाडौं आइपुगेका हुन्।
उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरणको शुभारम्भ गर्न शनिबारै झापा पुगेका छन्।