राष्ट्रिय सभाको बैठक भोलि बस्ने

लोकपाटी न्यूज
2 Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक भोलि बस्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भोलि (सोमबार) दिउँसो १ बजे बैठक बस्ने घोषणा गर्नुभएको हो ।

यसअघि आज पनि राष्ट्रिय सभाको बैठक बसेको थियो । आज बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।