नेपाल स्काउटले ७१ औँ स्थापना दिवस मनायो

लोकपाटी न्यूज
3 Shares

काठमाडौं । नेपाल स्काउटले ७१ औँ स्थापना दिवस आज मनाएको छ ।

दिवसको अवसरमा स्काउटका विद्यार्थीहरूले मार्चपास र नृत्यका साथै विभिन्न प्रस्तुती दिएका थिए, भने स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरूलाई विभिन्न सम्मान र पदवी वितरण गरेको थियो ।

देशभरबाट प्रतिनिधित्व गर्दै विभिन्न विद्यालयबाट स्काउटहरू कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्