वायु सेवा निगमका अध्यक्ष अधिकारी निलम्बित

लोकपाटी न्यूज
2 Shares

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।