काठमाडौं । राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।