११ सरकारी कर्मचारीको बढुवा सिफारिस (सूचनासहित)

samanne mantralaye pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ। बढुवा समितिको सचिवालका अनुसार सेवा समूह, उपसमूह र श्रेणीको रिक्त पदमा उनीहरूलाई ज्येष्ठता, कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि उनीहरूलाई सिफारिस गरिएको हो।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. अनंकित प्रथम श्रेणीमा ७ जना र अर्को बढुवा सूचनाअन्तर्गत प्रथम श्रेणीमा ४ जनालाई बढुवा सिफारिस गरिएको हो।

सूचना१_1HTWsNwoyy

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्