सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने कर्मचारी प्रहरीको नियन्त्रणमा

karmachari-1
लोकपाटी न्यूज
2 Shares

सिरहा। लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन्। सेवाग्राहीमाथि दुव्र्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन्।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि महतोले दुव्र्यवहार गरेको आरोप छ।
डिएसपी कुमार मैनालीले महतोलाई नियन्त्रणमा लिइएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्