काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको छ। बुधबार पनि बसेको बैठकमा स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत एजेण्डा रहेको छ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्