कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

death pic
लोकपाटी न्यूज
2 Shares

कालीकोट – कालीकोटमा आज बिहीवार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका ८ का विकास आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्