६० अधिकृत र ३४ जना उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

sangiye samsad sachiwalaye
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सरकारले ६० जना शाखा अधिकृत तथा ३४ जना उपसचिवहरुको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरुलाई अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तथा कतिपयलाई प्रदेश मन्त्रालयमा कामकाजी सरुवा गरेको हो।

त्यस्तै, उपसचिवहरुलाई प्रदेश मन्त्रालय, जिल्ला समन्वय समिति एवं केन्द्रीय मन्त्रालयलगायतमा सरुवा गरिएको छ ।

को कहाँ ?

1

 

2

 

3

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्