काठमाडौं–पोखराका सबै उडान रद्ध

Buddha-Air pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। मंगलबार काठमाडौं–पोखराका सबै हवाई उडान रद्ध भएको छ। प्रतिकूल मौसमका कारण काठमाडौं–पोखराका सबै हवाई उडान रद्ध गरिएको छ।

मंगलबारका लागि तय गरिएका सबै उडान खराब मौसमका कारण रद्ध गरिएको बुद्ध एयरले जनाएको छ। पोखरामा भारी वर्षा भइरहेकाले मंगलवारको सबै उडान रद्ध गरिएको हो।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्