सशस्त्र प्रहरीको १ सय ६३ बिओपीका प्रमुख फेरिए, को-कहाँ ? (सूचीसहित)

Armed-Police-Force-Nepal
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। सशस्त्र प्रहरीको सीमा सुरक्षामा रहने बोर्डर आउट पोष्ट (बिओपी) का १६३ जना प्रमुख फेरिएका छन्। बिहीबार सशस्त्र मुख्यालयले इन्स्पेक्टरहरूको काज सरुवा गर्दै उनीहरूलाई त्यहाँ खटाएको हो।

बिहीबार मात्र ४२८ सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरिएको थियो। सरुवा भएको एक साता नबित्दै उनीहरूमध्ये १६३ जनालाई बिओपी नेतृत्वको जिम्मेवारी दिइएको हो।

हेर्नुहोस् सूची:

12

3

4

5

 

6

 

 

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्