साना किसान विकास लघुवित्तले माग्यो कर्मचारी

sana-kisan-bikas-laghubitta-bittiya pic
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। साना किसान विकास लघुवित्तले कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापनका लागि १ जना र फिल्ड कोर्डिनेटरमा ५ जनाका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले उक्त पदहरुका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने बताएको छ। ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात साउन २६ गतेभित्र दरखास्त दिनुपर्नेछ। कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्