इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित

लोकपाटी न्यूज
0 Shares

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई हराएकाे छ । वल्ड ट्राफाेडमा भएकाे खेलमा ब्राइटनले युनाइटेडलाई २–१ ले हराएकाे हाे ।

ब्राइटनका लागि पास्कल ग्राेले दुई गाेल गरे । उनले खेलकाे ३० र ३९ मिनेटमा गाेल गरे । युनाइटेडले एक गाेल आत्मघाती उपहार भयाे ।

ईपीएल २०२२/२३ सिजनकाे पहिलाे खेलमा नै युनाइटेड पराजित भयाे । याे जितसँगै ब्राइटन अङ्क तालिकाकाे पाँचाैँ स्थानमा पुगेकाे छ भने युनाइटेड १४ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्