संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने सरकारको निर्णय

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । मन्त्रिपरिषदको बैठकले संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने निर्णय गरेको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विधायन समितिमा पेश गर्ने निर्णय गरेको हो ।

चार महिनादेखि अड्किएको उक्त विद्येयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्