सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गरेको ओलीको आरोप

kp_oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका राजनीतिक दलहरूको गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय च्यासलमा आज भएको एक कार्यक्रममा ओलीले सत्ता गठबन्धनले जनतालाई अल्मल्याइरहेको आरोप पनि लगाए ।

राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पारित हुनु ठिक नभएको ओलीको भनाइ थियो ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्