आयल निगमले माग्यो ६० जना कर्मचारी

nepal-oil-nigam-2-
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि ६० पदमा दरखास्त आह्वान छ। निगमले लोकसेवाबाट परीक्षा लिनेगरी दरखास्त आह्वान गरेको हो। योग्य नागरिकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।

Nepal-oil-nigam-१

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्