थप २० जनामा कोरोना संक्रमण

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ८४ जनामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना संक्रमणमुक्त भएका छन्। कोरोनाका कारण आइतबार कसैको मृत्यु भएको छैन। हाल नेपालमा ५ सय ५२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्