कांग्रेसका दीपक गिरीसँग कति मतले हारिन् कोमल वली ?

komal-oli-22
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन्। दाङ-३ बाट सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन्।

कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्