काभ्रे-२ मा गोकुल बाँस्कोटाको जित निश्चित

Gokul Prasad Baskota
लोकपाटी न्यूज
0 Shares

काभ्रे। काभ्रे क्षेत्र नम्बर-२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ। गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।

बेथानचोक, बनेपा पनौतफ, भुम्लु मन्डनदेउपुर, पाँचखाल, धुलिखेलका ३ वडाको मत गणना भइसक्दा बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन भने कांग्रेसका ३७ हजार ९६३ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा छन भने यसु आले मगरले १४२२ मत पाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्