धनुषा-४ मा एमालेका रघुवीर महासेठ निर्वाचित

Raghubir Mahaseth
लोकपाटी न्यूज
4 Shares

जनकपुरधाम। धनुषा क्षेत्र नम्बर- ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्।

महासेटले ३२ हजार तीन सय ३६ मत ल्याएका छन भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्