बाजुरामा साढे ३ बजेबाट मतगणना

pic-bajura
लोकपाटी न्यूज
5 Shares

राजेन्द्र बिक/बाजुरा, १५मंसिर। बाजुरामा आज दिउँसो साढे ३ बजेबाट मतगणना शुरु गरिने भएको छ। जिलला प्रशासन कार्यालय बाजुरामा बिहीबार बसेको सर्बदलिय बैठकले साढे ३ बजेबाट जिल्ला प्रशासन कार्यालय बाजुराको नवनिर्मित भवनमा मतगणना गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेलले बताए।

हिजो निर्वाचन आयोगले बाजुरामा मतगणना गर्ने निर्णय गरेसंगै मतगणना प्रक्रिया अगाडि बढाइने भएको हो। नेकपा एमाले, नेपाली कांग्रेस लगायतका राजनैतिक दलहरुको सहमतिमा मतगणना हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्