दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका कार्की विजयी

ganga-karki-pic
लोकपाटी न्यूज
7 Shares

दोलखा। दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन्। एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन्।

कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ३ सय १८ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्