काभ्रे बस दुर्घटना : एकै परिवारका आठ सदस्यको मृत्यु

bus accident
लोकपाटी न्यूज
5 Shares

काभ्रे। काभ्रेको बेथानचोकमा भएको गाडी दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु भएको छ। बेथानचोक गाउँपालिका ४ चलाल गणेशस्थान सल्लाफेदमा गाडी दुर्घटना हुँदा १७ जनाको मृत्युभएकोमा व्रतबन्धबाट फर्केका बनेपा ११ सल्लेका एकै घरका आठ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा निर्मला, कोपिला तामाङ, पुुस्कर तामाङ, मञ्जु तामाङ, हेमा तामाङ, आकुर तामाङ र बुद्ध तामाङको मृत्युभएको हो। मृत्यु भएका केही शवको पोस्टमार्टम भएपनि केहीको सदस्य विदेशमा रहेकाले दांहसस्कार गरिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्