गायक यमन माझिको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजानिक (भिडियो)

pic
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक यमन माझिको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजानिक भएको छ। माझी समुदायमा चिर परिचित उनी एक सकृय गायक एंव नायक हुन्।

गीतमा उनै यमन माझिको शब्द, संगीत र स्वर रहेको छ। लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिबेशमा रेकर्ड गरिएको हो। म्युजिक भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। भिडियोमा नायक अर्जुन खड्का र सन्जु भट्टराइको अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्