गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

Prachanda
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै नयाँ सरकार बन्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताएका हुन्।प्रचण्डले अबको सरकार पनि गठबन्धनले सहजै बनाउनै भन्दै निर्वाचन सम्पन्न भएजसरी नै सरकार बन्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्