प्रथम उप–प्रमुख बैजनाथ कपको उपाधि प्रभात नमूना माविलाई

baijanath
लोकपाटी न्यूज
1 Shares

बाँके। बाँकेको बैजनाथ गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय प्रतियोगिता सम्पन भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको उपाधि वडा नम्बर ५ मा रहेको प्रभात नमूना माध्यमिक विद्यालयले जितेको छ।

सो विद्यालयले ९ स्वर्ण, ३ रजत र ३ काँस्य पदकसहित प्रथम उप–प्रमुख बैजनाथ कपको उपाधि हात पारेको हो। यसैगरि नेरामाबी ओरी लालपुर ४ स्वर्ण, २ रजत र १ काँस्य पदक सहित दोस्रो भयो भने नेरामाबी नौलापुर २ स्वर्ण, १ रजत र १ काँस्य पदक सहित तेस्रो भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्