प्रचण्डलाई देउवाको फोन – ‘रिसाएर नहिँड्नुस्, बसेर छलफल गरौं’

prachanda-deuwa pic
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेका छन्।

प्रचण्ड बालुवाटारबाट निस्केलगत्तै देउवाले उनलाई रिसाएर नहिँड्न आग्रह गर्दै फोन गरेका थिए। देउवाले प्रचण्डलाई  यसरी रिसाएर नहिँड्नुस्, बसेर छलफल गरौँ भन्दै फोन गरेका बालुवाटारमा रहेका एक कांग्रेस नेताले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्