सानो मन्त्रालय आजै गठन हुन्छ : कृष्णबहादुर महरा

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुने बताएका छन्।
सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “आज सानो मन्त्रालय आजै गठन हुन्छ ।” आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्