माओको तस्बिरमा प्रचण्डद्वारा माल्यार्पण

prachanda-mawo
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेता माओत्से तुङको तस्बिरमा मल्यार्पण गरेका छन्।

नेता माओत्से तुङको जन्म जयन्तीको अवसरमा प्रचण्डले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माल्यर्पण गर्दै सम्मान गरेर सम्मान प्रकट गरेका हुन्। माओको जन्मजयन्ती संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाइरहेका छन्।

आज माओ जयन्तीकै दिन प्रचण्डले प्रधानमन्त्रीको शपथ लिदैछन्। नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज अपरान्ह ४ बजे शीतल निवासका कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्