ब्राजिलका महान फुटबलर पेलेको निधन

Pele
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। ब्राजिलका महान् फुटबलर पेलेको निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लडिरहेका ब्राजिलका फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका हुन्। गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्