प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

prachanda-oli
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (शुक्रबार) बिहान भेट भएकोे छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको थियो।

सत्ता साझेदार दलहरूले बिहीबार एमाले अध्यक्ष ओलीलाई संयोजक बनाएका छन्। सरकारका न्यूनतम साझा कार्यक्रम ५ दिनभित्र ल्याउने तयारी सरकारको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्