
काठमाडौं। आम जनता पार्टीले मधेस प्रदेशका आठ वटै जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टीका अध्यक्ष प्रभु साहले आइतबार मधेश प्रदेशका आठ जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेका हुन्। नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट चुनाव लडेका साहले गत पुस १४ गते नयाँ पार्टी घोषणा गरेका थिए।
यस्तो छ आजपाको मधेस प्रदेशका जिल्ला नेतृत्व :