मधेस प्रदेशमा आजपाले तोक्यो जिल्ला नेतृत्व

Aam_Janata_Aja
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। आम जनता पार्टीले मधेस प्रदेशका आठ वटै जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टीका अध्यक्ष प्रभु साहले आइतबार मधेश प्रदेशका आठ जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेका हुन्। नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट चुनाव लडेका साहले गत पुस १४ गते नयाँ पार्टी घोषणा गरेका थिए।

यस्तो छ आजपाको मधेस प्रदेशका जिल्ला नेतृत्व :

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्