कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक चयन

Ramesh lekhak2
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक चयन भएका छन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। कञ्चनपुर क्षेत्र नम्बर-३ बाट लेखक निर्वाचित भएका थिए।

ramesh-lekhak

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्