प्रतिनिधि सभाको बैठक सुरु, विश्वासको मत लिंदै प्रचण्ड

samsad pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

आज उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने एउटा मात्र कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्