आज गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

Prachanda
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका छन्। गोरखा- २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्ड बुधबार सुरु हुन लागेको ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न जान लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्