लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा शर्मा चयन

aviram_sharma
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता शर्मालाई सर्वसम्मत चयन गरेको हो।

संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो। तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्