यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

plane accident
लोकपाटी न्यूज
6 Shares

पोखरा।पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो।काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो।जहाज क्याप्टेन कमल केसीले उडाएका थिए। अहिले दुर्घटनास्थलमा आगाे निभाउने प्रयास भइरहेकाे छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्