सवारी दुर्घटनामा परेर पोल्याण्डमा एक नेपालीको मृत्यु

Capture
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सवारी दुर्घटनामा परी पोल्याण्डमा एक नेपालीको मृत्यु भएको छ। करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ निवासी गोविन्द न्यौपानेको मृत्यु भएको हो। गैर आवासीय नेपाली संघ पोल्याण्डका अनुसार न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असामयिक निधन भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्