राष्ट्रिय प्रजातन्त्र पार्टीले टुङ्गो लगायो मन्त्री

rpp_mantri_n6fAOleuMj
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन्। यस्तै ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन भने विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन्। यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन्।