बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न प्रहरीको निर्देशन

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाल प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न पम्प पम्पलाई निर्देशन दिएको छ। पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा आगलागी लगायतका घटना हुन सक्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना निकालेर रोक लगाएको हो।

जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। मंगलबार मात्रै सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज मृत्यु भएको छ।

Photo_2BMFu64Tw7

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्