प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

PM_Prachanda
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो। तर, यो पटक भने बुधबार बैठक बस्न लागिएको हो। आजको बैठक नियमित भएको बताइएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्