नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

Maobadi_Padhadikari
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आज बुधबार बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ। आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए।

स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको गुरूङले जानकारी दिए। यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • टेलिभिजनमा घोक्रो फुट्ने गरी नैतिकताको पाठ सिकाउनेले आफु नैतिकतामा बस्नुपर्दैन ? बहु पासपोर्ट, बहु नागरिक, बहुबिबाह, बहु बालबालिका, नक्कली पीडित खडा गरेर आसुको ब्यापार गर्ने आफै न्याधिस, वकिल र पुलिस भएर अरुलाई बेकुफ वनाउने भि.आई.पी ठग रबि लाम्छानेलाई कडा कार्बाही होस ।