अभिनेत्री करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरुद्ध उजुरी

karishma manandhar
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी छिन्। अभिनेत्री मानन्धरले खनालले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोप लगाउँदै उजुरी दिएकी हुन्।

‘कुनै आधार र प्रमाणबिना मलाई विभिन्न लाञ्छना लगाइन्छ भने म त्यो सहेर बस्न सक्दिन’ करिश्माले भनिन् ‘जुन युट्युबले प्रसारण र्गयो त्यसलाई भन्दा पनि बोल्नेलाई उजुरी हालेकी छु।’ युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत् समन्वय गर्ने उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्