देशको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियो : प्रधानमन्त्री प्रचण्ड

pm prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन्। शुक्रबार बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्याङ्क सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको बताए। नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्