बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

Capture-pic
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्मन प्रशिक्षक थोमस टुचेललाई टिम हेर्ने जिम्मेवारी दिएको हो।

टुचेलले बायर्नसँग दुई वर्षको सम्झौता गरेका छन्। बायर्न यस सिजनको बुन्डेसलिगा फुटबलको दोस्रो स्थानमा रहेको छ।बायर्नले अब आउँदो १ अप्रिलमा डर्टमन्डविरुद्ध खेल्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्