महोत्तरीकाे एनएमबि बैंकबाट रकम लुटपाट

chori pic
सांकेतिक : तस्वीर
लोकपाटी न्यूज
5 Shares

महोत्तरी। महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ। महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए।

चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए। उनीहरूले हतियार समेत बोकेका थिए। यकिन रकम कति लुटेको हो भन्ने नखुलेको एसपी मल्लले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्